fnj-dhanusha-fnj-nepal-नेपाल पत्रकार महासंघ धनुषा- नेपाल (-intro1

नेपाल पत्रकार महासंघ धनुषाको परिचय

नेपाल पत्रकार महासंघ पत्रकारहरुको साझा छाता संस्था हो । पत्रकार महासंघ धनुषा शाखामा अहिले १ सय ४४ जना सदस्यहरु छन् । पत्रकारहरुको व्यवसायीक हकहित, पेशागत सुरक्षा, क्षमता विकास र पत्रकारिताको विकासका लागि महासंघ सक्रिय छ । पत्रकारहरुलाई संगठित गर्दै व्यावसायीक नेतृत्व प्रदान गर्ने र श्रमजिवी पत्रकारहरुको हकहित रक्षा गर्दै सम्पूर्ण सञ्चार क्षेत्रको विकासका लागि काम गर्नु महासंघको मूल ध्येय, लक्ष्य र दायित्व हो । त्यसका लागि महासंघले नीतिगत तथा व्यवहारिक पक्षबाट प्रेस स्वतन्त्रताको प्रतिरक्षा र प्रवद्र्धन गर्ने, पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षा सुनिश्चितताका लागि काम गर्ने गरेको छ ।

मिडियाहरुको विवरण

0
0
0
0
Home

महासंघ धनुषाले हरेक वर्ष पत्रकारहरुको स्वास्थ्य परिक्षणको व्यवस्था मिलाउने

जनकपुरधाम, बैशाख २० : बिश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ धनुषा शाखाले विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ । अध्यक्ष पुरन सा...